कीर्तिपुरबाट ३१ परिवारका ८९ सुकुमवासीलाई लगियो खरिपाटीको होल्डिङ सेन्टर
असार २८, २०८३काठमाडौं । अविरल वर्षापछि डुबानमा परेका कीर्तिपुरस्थित राधास्वामी होल्डिङ सेन्टरका सुकुमवासीलाई खरिपाटीस्थित होल्डिङ सेन्टरमा लगिएको छ । कीर्तिपुरबाट ३१ परिवारका ८९ जनालाई खरिपाटी लगिएको हो । हिजो (शनिबार) र आज (आइतबार) बिहान गरेर सो संख्यामा सुकुमवासीहरू खरिपाटी लगिएको हो । केहीलाई भने भक्तपुरकै बोडेमा स्थानान्तरण गरिएको छ । सरकारले थापाथली लगायतका बागमती नदी किनारबाट सुकुमवासी बस्ती हटाएको थियो । यद्यपि उनीहरूको
सबै पढ्नुहोस