×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

मापदण्ड विपरीत इन्चार्ज टु इन्चार्जमा सरुवा भएका एसएसपी कोइरालाको सरुवा रोकियो

मापदण्ड विपरीत इन्चार्ज टु इन्चार्जमा सरुवा भएका एसएसपी कोइरालाको सरुवा रोकियो

जेठ २२, २०८३

काठमाडौं । मापदण्ड विपरीत इन्चार्ज टु इन्चार्जमा सरुवा भएका एसएसपी शान्तिराज कोइरालाको सरुवा रोकिएको छ । १८ जेठमा मात्रै काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा सरुवा भएका एसएसपी थापाको सरुवा रोकिएको हो । उनको ठाउँमा ट्राफिकको नयाँ एसएसपीको रूपमा सुरेश काफ्लेलाई सरुवा गरिएको नेपाल प्रहरीका केन्द्रीय सहप्रवक्ता दीपशमशेर जबराले बताए । कोइराला नेपाल प्रहरी प्रदेश कार्यालय वीरगञ्ज, पर्साको कमान्ड गरेका थिए । उक्त कम

सबै पढ्नुहोस