×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

निर्माण व्यवसायी रमेश शर्मा र पीताम्बर बडु प्रहरी नियन्त्रणमा

निर्माण व्यवसायी रमेश शर्मा र पीताम्बर बडु प्रहरी नियन्त्रणमा

ब‌ैशाख २८, २०८३

काठमाडौँ । निर्माण व्यवसायी रमेश शर्मा र पीताम्बर बडुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । शर्मा एन्ड कम्पनीका सञ्चालक रमेश शर्मा र लामा कन्स्ट्रक्सनका पीताम्बर बडुलाई प्रहरीले नियन्त्रणमा लिएर सहरी विकास मन्त्रालयमा उपस्थित गराएको हो । मन्त्रालयको पत्रको आधारमा उनीहरूलाई नियन्त्रणमा लिएर उपस्थित गराइएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले  बताए । आफूले लिएको ठेक्काको समयमा सम्पन्न नगरेको कसुरमा उनीहर

सबै पढ्नुहोस