×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

प्रहरी प्रभाग साँखुको ब्यारेकमा महिला प्रहरी मृत फेला

प्रहरी प्रभाग साँखुको ब्यारेकमा महिला प्रहरी मृत फेला

माघ २३, २०८१

काठमाडौँ । प्रहरी प्रभाग साँखुमा एक जना महिला प्रहरी मृत अवस्थामा फेला परेकी छन् ।  प्रहरी जवान निशा चौधरी मृत अवस्थामा फेला परेकी हुन् । सलको पासोमा झुन्डिएको अवस्थामा उनी मृत फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले बताए । उनको १२ बजेसम्म ड्युटी थियो । ११ बजेतिर ड्युटी छाडेर उनी ब्यारेकमा गएको प्रहरी अधिकृतहरू बताउँछन् ।

सबै पढ्नुहोस