अनेरास्ववियुको अध्यक्षका लागि दुई जनाबिच प्रतिस्पर्धा
जेठ २८, २०८२काठमाडौँ । अनेरास्ववियुको अध्यक्षका लागि दुई जनाबिच प्रतिस्पर्धा हुने भएको छ । कीर्तिपुर जारी २४ औँ महाधिवेशनमा अध्यक्ष पदका लागि डाक्टर सुजन कडरिया र प्रकाश पौडेलले उम्मेदवारी दिएका हुन् । सर्वसम्मतिमार्फत नेतृत्व चयनका लागि भएको प्रयास विफल भएपछि आज मतदान हुन लागेको हो । उपाध्यक्षका लागि ८ जनाको उम्मेदवारी परेको छ । खुल्ला उ
सबै पढ्नुहोस