प्रचण्डले आज प्रतिनिधिसभालाई सम्बोधन गर्ने
असार ३०, २०८२काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डले आज सोमबार प्रतिनिधिसभालाई सम्बोधन गर्ने भएका छन् । प्रचण्डले सम्बोधन गर्ने दिन अनिवार्य उपस्थित हुन माओवादी केन्द्रले आफ्ना सांसदहरूलाई आह्वान गरेको छ । प्रतिनिधिसभामा माओवादी केन्द्रका ३२ जना सांसद छन् । माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले ‘असार ३० गते प्रमुख विपक्षी दल नेताको हैसियतले हाम्रो दल नेता तथा पार्ट
सबै पढ्नुहोस