×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

निजामती विधेयकको प्रतिवेदन तयार

निजामती विधेयकको प्रतिवेदन तयार

ब‌ैशाख २६, २०८२

काठमाडौं। संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको प्रतिवेदनको मस्यौदा तयार भएको छ । जसमाथि छलफल गर्न प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा तथा सुशासन समितिको बैठक आह्वान भएको छ । समिति सचिवालयका अनुसार आगामी आइतबार बिहान समितिको बैठक बस्नेछ । समितिको बैठक सिंहदरबारस्थित आफ्नै सभाकक्षमा बस्नेछ ।

सबै पढ्नुहोस