आनन्दीदेवी सदायको मृत्युबारे छानबिन गर्न एसएसपीको नेतृत्वमा समिति
बैशाख ५, २०८२काठमाडौँ । सिराहामा चार महिनाअघि यौन दुर्व्यवहारमा परेर वैशाख २ मा मृत्यु भएको आनन्दीदेवी सदायको घटना छानबिन गर्न समिति गठन गरिएको छ । प्रहरी वरिष्ठ उपरीक्षक शान्तिराज कोइरालाको नेतृत्वमा समिति पठन गरिएको मधेस प्रदेशका डीआईजी लालमणि आचार्यले रातोपाटीलाई बताए । समितिमा इन्स्पेक्टर विक्रम शाह र एक जना सहायक हवलदार सदस्य छन् । बलात्कार प्रयासबाट उम्किएकी नरहा गाउँपालिका, बर्छवाकी
सबै पढ्नुहोस