×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

बागमती प्रदेशसभा बैठक तीन घण्टा ढिलो गरी सुचारु

बागमती प्रदेशसभा बैठक तीन घण्टा ढिलो गरी सुचारु

जेठ ५, २०८२

हेटौंडा । बागमती प्रदेशसभाको सोह्रौं अर्थात् बजेट अधिवेशनको सोमबार पहिलो दिन निर्धारित समयमा बैठक बस्न सकेन । तीन घण्टा ढिलोगरी १ बजेबाट बैठक सुचारु भएको छ । आज ११ बजेलाई तय भएको पहिलो बैठक सरकार र विपक्षी दलहरूबीच सहमति हुन नसक्दा १ बजेलाई बैठक सारिएको थियो । आइतबार र सोमबार बिहान दुई पटक सर्वदलीय बैठक बसे पनि सरकार र विपक्षबीच सहमति हुन सकेको थिएन ।

सबै पढ्नुहोस