×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

सांसद शपथ चैत १२ गते दिउँसो २ बजे, ३ प्रकारका कागजातसहित उपस्थित हुनुपर्ने

सांसद शपथ चैत १२ गते दिउँसो २ बजे, ३ प्रकारका कागजातसहित उपस्थित हुनुपर्ने

चैत ६, २०८२

काठमाडौं । नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरुको शपथ ग्रहण चैत १२ गते दिउँसो २ बजे हुने भएको छ । संघीय संसद सचिवालयले आज सूचना जारी गरी यो जानकारी दिएको हो । सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार शपथ ग्रहण कार्यक्रम दिउँसो २ बजे निर्माणाधीन संघीय संसद भवनको बहुउद्देश्यीय सभाकक्ष सिंहदरबारमा हुनेछ । शपथ ग्रहणमा आउँदा निर्धारित समयभन्दा दुई घण्टा अगावै आउन भनिएको छ । शपथ ग्रहणमा आउँदा सांसदहरुले केही कागजपत्र

सबै पढ्नुहोस