दुइ वटा संसदीय समितिको बैठक बस्दै
भदौ २४, २०८३काठमाडौं । आज दुइ वटा संसदीय समितिको बैठक बस्ने भएको छ । बुधबार अर्थ समिति तथा उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्ने भएको हो । अर्थ समितिको बैठक ९ः३० बजे बस्ने भएको छ । बैठकमा रसुवा बाढी पश्चात नेपाल सरकारबाट हालसम्म भएगरेका उद्दार, राहत वितरण तथा पुनः स्थापनाका सम्बन्धमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसँग छलफल हुने कार्यसूची रहेको छ । यसैगरी, विपद्बाट समग्र अर्थ
सबै पढ्नुहोस