×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन कैरन नेपाल अर्थ समाचार

राजनीति

अस्थायी आवासमा बस्न नचाहने बाढीपीडित परिवारलाई सरकारले १५ हजार उपलब्ध गराउने

अस्थायी आवासमा बस्न नचाहने बाढीपीडित परिवारलाई सरकारले १५ हजार उपलब्ध गराउने

भदौ २६, २०८३

काठमाडौं । रसुवाको भोटेकोशी बाढीबाट विस्थापित भएकाहरूलाई सरकारले सहायता रकम उपलब्ध गराउने भएको छ । एक मन्त्रीले दिएको जानकारी अनुसार मन्त्रिपरिषद् बैठकले बाढीबाट विस्थापितहरूलाई रकम उपलब्ध गराउने निर्णय गरेको हो । ‘अस्थायी आवासमा बस्न नचाहनेहरू हुनुहुन्छ, उहाँहरूलाई प्रतिपरिवार १५ हजार उपलब्ध गराउने निर्णय भएको छ,’ ती मन्त्रीले भने । राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणको पछिल्लो तथ्यांक अनुस

सबै पढ्नुहोस