जनताको मतलाई पूर्ण सम्मानका साथ स्वीकार गर्दछु : ओली
फाल्गुण २८, २०८२काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालैको निर्वाचनमा अपेक्षा गरेजस्तो परिणाम प्राप्त गर्न नसकेको बताएका छन्। उनले आफ्नो पार्टीले पनि सोचेअनुसारको नतिजा ल्याउन नसकेको स्वीकार गर्दै लोकतन्त्रमा अन्तिम निर्णय जनताकै हुने बताएका छन् । जनताको निर्णयलाई सम्मानपूर्वक स्वीकार गर्नु आफू र आफ्नो पार्टीको कर्तव्य भएको उनले उल्लेख गरे । अध्यक्ष ओलीले सूर्य चिन्हमा मतदान गरेर साथ दिएका सम्पूर्ण मतदाता, नेता, कार्यकर्ता, स
सबै पढ्नुहोस