रविको मुद्दा फिर्ता लिने निर्णयविरुद्धको रिटमाथि आगामी आइतबार देखि सुनुवाइ हुने
फाल्गुण २७, २०८२काठमाडौं । सर्वोच्च अदालतले रास्वपा सभापति रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्धको रिट निवेदनमाथि आगामी आइतबार सुनुवाइ थाल्न आदेश दिएको छ । न्यायाधीशहरू सपना प्रधान मल्ल र श्रीकान्त पौडेलको इजलासले उक्त निवेदनलाई नियमित सुनुवाइका लागि पेश गर्न आदेश दिएको हो । सुनुवाइ सुरु भएको दुईरतीन दिनमै सर्वोच्च अदालतले आफ्नो आदेश सुनाउनेछ । महान्यायाधिवक्ता सविना भण्डारी बरालले रविविरुद्ध पेश भएको आरोपपत्र संशोधन गर्ने र त्यस
सबै पढ्नुहोस