निजी क्षेत्रमा अख्तियार प्रवेशबारे सुझाव दिन ९ सदस्य उपसमिति गठन
भदौ २७, २०८१काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिले निजी क्षेत्रमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गर्न पाउने वा नपाउने बारे सुझाव दिन नौ सदस्य उपसमिति गठन गरेको छ। बिहीबार सिंहदरबारस्थित समितिको कार्यालयमा बसेको बैठकमा भ्रष्टाचार निवारण ऐन २०५९ लाई संशोधन गर्न विधेयकमाथिको छलफलका क्रममा निजी क्षेत्रमा अख्तियारको प्रवेशबारे सुझाव दिनका लागि नौ सदस्
सबै पढ्नुहोस