सम्मानजनक मत पाएको उज्यालो नेपालको निष्कर्ष
चैत १, २०८२काठमाडौँ । उज्यालो नेपाल पार्टीले प्रतिनिधिसभा निर्वाचन २०८२ को समीक्षा गर्दै आगामी राजनीतिक कार्यदिशा तय गर्न दुई दिने केन्द्रीय समीक्षा बैठक सम्पन्न गरेको छ। पार्टी अध्यक्ष कुलमान घिसिङको अध्यक्षतामा फागुन २९ र ३० गते पार्टीको केन्द्रीय कार्यालयमा सम्पन्न बैठकमा केन्द्रीय सदस्य, उम्मेदवार तथा प्रदेश र जिल्ला संयोजकहरूको सहभागिता रहेको थियो । बैठकमा सीमित समय, न्यून स्रोतसाधन र प्रारम्भिक संगठनात्मक अवस्थाका बाबजुद पनि पार
सबै पढ्नुहोस