×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन कैरन नेपाल अर्थ समाचार

राजनीति

आज प्रतिनिधि सभाको निर्वाचन हुदै, ६५ सय उम्मेदवार चुनावी मैदानमा

आज प्रतिनिधि सभाको निर्वाचन हुदै, ६५ सय उम्मेदवार चुनावी मैदानमा

फाल्गुण २१, २०८२

काठमाडौँ । आज प्रतिनिधि सभाको लागि देशभर आम निर्वाचन हुदैछ । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि बदलिएको परिस्थितिमा आजको यो निर्वाचन हुन लागेको हो । देशको २७५ सदस्यीय प्रतिनिधि सभामा प्रत्यक्षतर्फ १६५ सांसद र समानुपातिकतर्फ ११० सांसद छान्न यो निर्वाचन हुन लागेको छ । निर्वाचन आयोगले बिहान सात बजेदेखि साँझ पाँच बजेसम्म देशभर मतदान हुने जानकारी दिएको छ । साथै साँझ ५ बजेभित्र मतदान केन्द्रभित्र पसिसकेका मतदाताले मतदान गर्न पाउने आयोगल

सबै पढ्नुहोस