निर्वाचन आयोगले रोक्यो धनुषा–१ को मत परिणाम
फाल्गुण २५, २०८२काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको दलको पत्रको आधारमा निर्वाचन आयोगले धनुषा–१ को निर्वाचन परिणाम घोषणा रोकेको जनाएको छ । धनुषा जिल्ला क्षेत्र नं. १ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार किशोरी साह ‘कमल’ को उम्मेदवारी खारेज गरेको आयोगले मत परिणाम पूरा भइसकेपछि राष्ट्रिय स्वतन्त्र पार्टीको एउटा पत्रका आधारमा मत परिणाम सार्वजनिक नगरेको हो । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद
सबै पढ्नुहोस