×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन कैरन नेपाल अर्थ समाचार

राजनीति

रास्वपा बाराका संगठन विभाग प्रमुख चौधरीले गरे पार्टी परित्याग

रास्वपा बाराका संगठन विभाग प्रमुख चौधरीले गरे पार्टी परित्याग

फाल्गुण ८, २०८२

बारा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाराका संगठन विभाग प्रमुख पवन चौधरीले पार्टी परित्याग गरेका छन् । चौधरी २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा बारा क्षेत्र नम्बर-४ बाट उम्मेदवार थिए । चौधरी यसपटक पनि उम्मेदवारका आकांक्षी थिए । पार्टीका जिल्ला सभापति चन्दन स्वर्णकारले चौधरीले दल परित्याग गर्नुको एउटा कारण उम्मेदवार चयन रहेको बताए । ‘उहाँ २५ हजार शुल्क तिरेर पार्टीको आन्तरिक निर्वाचनमा समावेश हुनुभएको थियो । तर अन्तिममा प

सबै पढ्नुहोस