गगनसहितका पदाधिकारी निर्वाचन आयोग पुगे
माघ १, २०८२काठमाडौं । विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कांग्रेसको पहिलो बैठकका निर्णय र पार्टी विवरण अध्यावधिक गर्नका लागि नेताहरू निर्वाचन आयोग पुगेका छन् । सहमहामन्त्री डिला संग्रौलाले आज बसेको केन्द्रीय समितिको बैठकले गरेका निर्णय र विवरण अध्यावधिकका लागि आफू निर्वाचन आयोग आइसकेको र सभापतिसहित पदाधिकारीहरू आउनेक्रममा रहेको जानकारी दिइन् ।
सबै पढ्नुहोस