नेपाल सद्भावना, जनअधिकार र आजपाबीच एकीकरण
पुस ३०, २०८२काठमाडौं । नेपाल सद्भावना पार्टी, जनअधिकार पार्टी नेपाल र आम जनता पार्टी (आजपा) बीच एकीकरण भएको छ । आजपाको अध्यक्षमा प्रभु साह छन् । नेपाल सद्भावना पार्टीको नेतृत्व रामकुमार महतो र जन अधिकार पार्टी नेपालको नेतृत्व इमदाद गद्दीले गर्दै आएका थिए । एकीकरणपछि पार्टीको नाम आजपा नै राखिएको छ । चुनाव चिह्न मोबाइल छाप नै राखिएको छ । यसअघि आजपाको चुनाव चिह्न यही थियो । आजपा अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले दुवै पार्टीसँग एकीकरण ग
सबै पढ्नुहोस