×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाज

अवैध सामानसहित ३ जना पक्राउ

अवैध सामानसहित ३ जना पक्राउ

भदौ २३, २०८१

काठमाडौँ । झापा प्रहरीले अवैध समान ओसारपसारको आरोपमा तीन वटा कारसहित ३ जनालाई नियन्त्रणमा लिएको छ ।  शनिबार जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले जिल्ला झापा मेचीनगर नगरपालिका वडा नं.६ भन्सार गेट पछाडि भारतबाट नेपाल तर्फ आउँदै गरेका भारतीय नम्बरका कारहरूलाई शङ्का लागि चेकजाँच गर्दा भन्सार छली गरी अवैध रूपमा नेपाल तर्फ ल्याउँदै गरेको पाइएपछि नियन्त्रणमा लिएको हो । पक्राउ

सबै पढ्नुहोस