काठमाडौं । मंगलबार नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ । आज छापावाला सुन तोलामा २ सय रुपैयाँ बढेर प्रतितोला एक लाख ५२ हजार ४ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँद्यी व्यवसायी महासंघले नाएको छ । चाँदी तोलामा १० रुपैयाँ बढेर प्रतितोला एक हजार ७ सय ६५ रुपैयाँमा कारोबार भैरहेको छ ।