×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

महोत्तरीमा बस पल्टिँदा १५ जना घाइते

महोत्तरीमा बस पल्टिँदा १५ जना घाइते

जनकपुरधाम । महोत्तरीमा बस पल्टिँदा १५ जना घाइते भएका छन् । हरिगोरीगम्माबाट परिक्रमा सडक हुँदै जलेश्वरतर्फ जाँदै गरेको ना ३ ख ८९९७ नम्बरको यात्रु बस मडईस्थित सडकबाट पल्टेर दुर्घटना भएको हो ।

दुर्घटनामा १५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । घाइतेहरूको प्रादेशिक अस्पताल जलेश्वरमा उपचार भइरहेको छ ।

घटनाबारे थप बुझ्ने काम भइरहेको प्रहरीले जनाएको छ ।
 

प्रतिकृया दिनुहोस्