×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

अर्थ/वाणिज्य

सुनको मुल्य स्थिर, चाँदीको मुल्य बढ्यो

सुनको मुल्य स्थिर, चाँदीको मुल्य बढ्यो

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मुल्य स्थिर छ भने चाँदीको मुल्य बढेको छ । आज छापावाला सुन प्रतितोला एक लाख ९३ हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँद्यी व्यवसायी महासंघले जनाएको छ । चाँदी तोलामा ७५ रुपैयाँ बढेर प्रतितोला दुई हजार एक सय ५० रुपैयाँमा कारोबार भैरहेको छ । 

प्रतिकृया दिनुहोस्