×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

१५ दिनमा चार पटक सगरमाथा आरोहण, विमानस्थलमा भव्य स्वागत

१५ दिनमा चार पटक सगरमाथा आरोहण, विमानस्थलमा भव्य स्वागत

काठमाडौँ । १५ दिनमा चार पटक सगरमाथा आरोहण गरी विश्व कीर्तिमान कायम गरेका खुम्बुका २९ वर्षीय ताशी ग्याल्जेन शेर्पालाई आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिएको छ । 

शुक्रबार बिहान ३ः१३ बजे उनले चौथोपटक ८ हजार ८४८‍.८६ मिटरको उचाइमा रहेको सगरमाथाको चुचुरोमा पाइला टेकेका थिए।

कीर्तिमानी शेर्पालाई आज बिहान काठमाडौँस्थित आन्तरिक टर्मिनलमा परिवारजन, पर्यटन व्यवसायी, शेर्पा समुदाय र प्रशंसकहरूद्वारा भव्य स्वागत गरेका हुन् । 

प्रतिकृया दिनुहोस्