२०८३ बैशाख ४, शुक्रबार
jagaransanchar@gmail.com
काठमाडौं। सरकारले राष्ट्रिय खेलकुद परिषद्(राखेप)को उपाध्यक्षमा ध्रुव आचार्यलाई नियुक्त गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले राष्ट्रिय खेलकुद परिषद्को खाली रहेको उपाध्यक्षमा आचार्यलाई नियुक्त गरेको हो । उनी रुपन्देहीका हुन् ।
Copyright © 2026 - 2027 जागरण सञ्चार. All Rights Reserved