×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

ललितपुरमा भोलि स्थानीय बिदा

ललितपुरमा भोलि स्थानीय बिदा

काठमाडौं । ललितपुर महानगरपालिकाले भोलि स्थानीय बिदा दिएको छ । ललितपुर महानगरपालिकामा मनाइने नेपालकै लामो र ऐतिहासिक रातो मच्छिन्द्रनाथको रथजात्राको रथ तान्ने क्रममा लगनखेलमा हुने नरिवल खसाल्ने कार्यक्रमका लागि महानगरले बिदा दिएको हो ।

‘नगरवासीको उल्लेख्य उपस्थिति र परम्परा देखिने धार्मिक महत्त्वको दिन भएकोले ललितपुर महानगरपालिका र मातहतका कार्यालयहरूमा स्थानीय बिदा दिने निर्णय भएको,’ महानगरले जनाएको छ ।

प्रतिकृया दिनुहोस्