×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन कैरन नेपाल अर्थ समाचार

अर्थ/वाणिज्य

तोलामा ११०० घट्यो सुन

तोलामा ११०० घट्यो सुन

काठमाडौं । बिहीबार नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । आज सुन तोलामा १ हजार १ सय रुपैयाँ घटेर प्रतितोला दुई लाख ८८ हजार सय रुपैयाँमा कारोबार भैरहेको छ । हिजो सुन प्रतितोला दुई लाख ८९ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।  आज चाँदी तोलामा २२०रुपैयाँ घटेर प्रतितोला ४ हजार ३५ रुपैयाँमा कारोबार भैरहेको छ ।

प्रतिकृया दिनुहोस्