काठमाडौँ । आइतबार नेपाली बजारमा सुनको मुल्य स्थिर छ भने चाँदीको मुल्य सामान्य घटेको छ । आज छापावाला सुन प्रतितोला एक लाख ६२ हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी तोलामा ५ रुपैयाँ घटेर प्रतितोला एक हजार ९ सय १० रुपैयाँमा कारोबार भैरहेको छ ।