×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

अर्थ/वाणिज्य

सुनचाँदीको मुल्य घट्यो, प्रतितोला कति ?

सुनचाँदीको मुल्य घट्यो, प्रतितोला कति ?

काठमाडौं । बुधबार नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । आज छापावाला सुन तोलामा ३ हजार ३ सय रुपैयाँ घटेर प्रतितोला दुई लाख ९२ हजार रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यसायी महासंघले जनाएको छ । हिजो सुन प्रतितोला दुई लाख ९५ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी तोलामा १२५ रुपैयाँ घटेर प्रतितोला ४ हजार ९ सय ६० रुपैयाँमा कारोबार भैरहेको छ । 

प्रतिकृया दिनुहोस्