×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाज

घनले हानेर एक जनाको हत्या

घनले हानेर एक जनाको हत्या

काठमाडौं । स्याङ्जाको हरिनाश गाउँपालिका-४ बाङ्गेश्वारामा एक जनाको हत्या भएको छ ।

मंगलबार बिहान १० बजेतिर घन प्रहारबाट स्थानीय ५८ वर्षका प्रेमबहादुर कामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी इन्सपेक्टर उमेशलाल श्रेष्ठले जानकारी दिए ।

घन प्रहार गरेको आरोपमा  सोही ठाउँका ३२ वर्षका सुरेश थापालाई तत्कालै नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
 

प्रतिकृया दिनुहोस्