×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

खोला किनारको मापदण्ड खारेजको माग गर्दै र्‍याली

खोला किनारको मापदण्ड खारेजको माग गर्दै र्‍याली

काठमाडौँ । काठमाडौँका नदी तथा खोला किनारका मापदण्ड खारेज गर्न माग गर्दै र्‍याली निकालिएको छ । गैरन्यायिक सडक तथा खोला मापदण्ड पीडित सङ्घर्ष समिति तथा भूमि अधिकार संरक्षण सङ्घर्ष समितिको नामबाट र्‍याली निकालिएको हो ।

र्‍याली खोल्चापाखा, रुद्रविनायक मन्दिरबाट सुरु भई माइतीघर मण्डलामा पुगेको थियो । 

प्रतिकृया दिनुहोस्