×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

अर्थ/वाणिज्य

सुनचाँदीको मुल्य घट्यो, प्रतितोला कति ?

सुनचाँदीको मुल्य घट्यो, प्रतितोला कति ?

काठमाडौं । बिहीबार नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । आज छापावाला सुन तोलामा २९०० रुपैयाँ घटेर प्रतितोला दुई लाख ८५ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुन तोलामा १४ हजार ६ सय रुपैयाँ बढेर प्रतितोला दुई लाख ८८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी तोलामा १०० रुपैयाँ घटेर प्रतितोला ४ हजार ८ सय २० रुपैयाँमा कारोबार भैरहेको छ ।

प्रतिकृया दिनुहोस्