×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

अर्थ/वाणिज्य

नयाँ रेकर्डबाट घट्यो सुनचाँदीको मुल्य

नयाँ रेकर्डबाट घट्यो सुनचाँदीको मुल्य

काठमाडौँ । आइतबार नेपाली बजारमा सुनचाँदीको मुल्य सामान्य घटेको छ । आज छापावाला सुन तोलामा ४ सय रुपैयाँ घटेर प्रतितोला एक लाख ७४ हजार १ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी तोलामा ५ रुपैयाँ घटेर प्रतितोला दुई हजार ४५ रुपैयाँमा कारोबार भैरहेको छ ।  

प्रतिकृया दिनुहोस्