काठमाडौं । सोमबार नेपाली बजारमा सुनचाँदीको मुल्य ह्वात्तै बढेको छ । आज छापावाला सुन तोलामा ५ हजार रुपैयाँ बढेर प्रतितोला दुई लाख ९८ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुन प्रतितोला दुई लाख ९३ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी तोलामा १२० रुपैयाँ बढेर प्रतितोला ५ हजार १५ रुपैयाँमा कारोबार भैरहेको छ ।