×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

अर्थ/वाणिज्य

सुनको मुल्यमा नयाँ रेकर्ड

सुनको मुल्यमा नयाँ रेकर्ड

काठमाडौँ । बिहीबार नेपाली बजारमा सुनको मुल्यमा नयाँ रेकर्ड कायम भएको छ । आज छापावाला सुन तोलामा ३ सय रुपैयाँ बढेर प्रतितोला एक लाख ६० हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार सुन तोलामा ७ सय रुपैयाँ बढेर प्रतितोला एक लाख ६० हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । चाँदी आज स्थिर छ । चाँदी प्रतितोला एक हजार ९ सय ५५ रुपैयाँमा कारोबार भैरहेको छ । 
 

प्रतिकृया दिनुहोस्