×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

राष्ट्रिय सुरक्षा परिषद् बैठकमा सुनसरी घटनाको समीक्षा

राष्ट्रिय सुरक्षा परिषद् बैठकमा सुनसरी घटनाको समीक्षा

काठमाडौं । सुनसरी घटनाको समीक्षा गर्दै राष्ट्रिय सुरक्षा परिषद् बैठक सम्पन्न भएको छ । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगन्जमा दुई पक्षबीचको झडपका कारण एक जनाको मृत्यु भएको र त्यसपछि उत्पन्न परिस्थिीतीबारे परिषद्‌मा समीक्षा भएको छ ।

आगामी दिनहरुमा यस्ता घटना हुन नदिनका सबै सुरक्षा निकाय तथा सरोकारवालासँगको समन्वयमा सामाजिक सद्भाव र राष्ट्रिय एकताको भावलाई कायम गर्न प्रभाकारी रुपमा कार्य गरिनेबारे छलफल भएको छ ।

त्यसैगरी विपद् प्रतिकार्यबारे पनि छलफल भएको बताइएको छ । सुनसरी घटनापछि प्रधानमन्त्री बालेन शाहले सुरक्षा परिषद् बैठक बोलाएका थिए ।

प्रतिकृया दिनुहोस्