×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन कैरन नेपाल अर्थ समाचार

अर्थ/वाणिज्य

सुनको मुल्य घट्यो, चाँदी बढ्यो

सुनको मुल्य घट्यो, चाँदी बढ्यो

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मुल्य घटेको छ भने चाँदीको मुल्य बढेको छ । आज छापावाला सुन तोलामा १ सय रुपैयाँ घटेर प्रतितोला तिन लाख २२ हजार १ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँद्यी व्यवसायी महासंघले जनाएको छ । हिजो सुन प्रतितोला तिन लाख २२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी तोलामा ७५ रुपैयाँ बढेर प्रतितोला ४ हजार ९ सय ७५ रुपैयाँमा कारोबार भैरहेको छ । 

प्रतिकृया दिनुहोस्