×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन कैरन नेपाल अर्थ समाचार

संस्कृति/संस्कार

इन्द्रजात्रा सुरु, हनुमानढोकामा ठड्याइयो लिङ्गो

इन्द्रजात्रा सुरु, हनुमानढोकामा ठड्याइयो लिङ्गो

काठमाडौं उपत्यकामा मनाइने इन्द्रजात्रा पर्व आज (बुधबार)देखि औपचारिक रूपमा सुरु भएको छ । हनुमानढोका दरबार क्षेत्रस्थित कालभैरव अगाडि लिङ्गो ठड्याएर औपचारिक रूपमा जात्रा सुरु भएको हो । इन्द्रजात्राको सुरुवातसँगै लिङ्गो ठड्याउने क्रममा परम्परागत बाजागाजा बजाउँदै धार्मिक विधिअनुसार पूजाआजा गरेर सम्पन्न गरिएको छ । इन्द्रजात्रा काठमाडौं उपत्यकाका नेवार समुदायको महत्त्वपूर्ण पर्व हो ।

प्रतिकृया दिनुहोस्