×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन कैरन नेपाल अर्थ समाचार

समाचार

होटलबाट साढे ५० लाखसहित २ जना पक्राउ

होटलबाट साढे ५० लाखसहित २ जना पक्राउ

काठमाडौं । साढे ५० लाख रकमसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चितवनको बिसौनी घर भई ठमेल बस्दै अएकी २० वर्षीया स्नेहा रिमाल र माल्दिभ्सका नागरिक युटिथ इब्राहिम छन् ।

उनीहरूलाई ठमेलस्थित स्नोलाइन होटलबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दानबहादुर थापाले बताए । उनीहरूबाट साढे ५० लाख नेपाली रुपैयाँ, ४ हजार २१५ ओमान रियाल र ५५ अरब दिराम बरामद भएको छ ।

प्रतिकृया दिनुहोस्