×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

हलेसीबाट तिर्थालु बोकेर आएको गाडी दुर्घटना

हलेसीबाट तिर्थालु बोकेर आएको गाडी दुर्घटना

काठमाडौँ । हलेसीबाट तिर्थालु बोकेर काठमाडौँ फर्किँदै गरेको बोलेरो गाडी  दुर्घटना भएको छ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका १ मा सोमबार बिहान भएको बोलेरो दुर्घटनामा १८ जना घाइते भएका हुन् । 

दुर्घटनामा परेका १६ जना सामान्य घाइते भएको र दुई जनाको अवस्था गम्भीर रहेको खोटाङका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले जानकारी दिइन् । अहिले प्रहरीले उद्धार कार्य गरिरहेको समेत उनले बताइन् । 

प्रतिकृया दिनुहोस्