×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

अर्थ/वाणिज्य

आजदेखि दसैँका लागि सहुलियत पसल सुरु

आजदेखि दसैँका लागि सहुलियत पसल सुरु

काठमाडौँ । आजदेखि दसैँका लागि सहुलियत पसल सुरु भएको छ । थापाथलीस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी परिसरमा सहुलियत पसल सुरु भएको हो ।   

जेनजी आन्दोलनका कारण खाद्य कम्पनीले अघिल्ला वर्षझैँ तामझाम नगरी बिक्री वितरण  सुरु गरेको छ । आज पहिलो दिन किनमेल गर्न आउने उपभोक्ता भने उल्लेख्य मात्रामा देखिएका छैनन् ।

प्रतिकृया दिनुहोस्