×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

अर्थ/वाणिज्य

सुनको मुल्य बढ्यो, चाँदी घट्यो

सुनको मुल्य बढ्यो, चाँदी घट्यो

कामाडौं । आइतबार नेपाली बजारमा सुनको मुल्य बढेको छ भने चाँदीको मुल्य बढेको छ । आज छापावाला सुन तोलामा ७०० रुपैयाँ बढेर प्रतितोला दुई लाख ३९ हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी तोलामा ५ रुपैयाँ घटेर प्रतितोला तिन हजार ५५ रुपैयाँमा कारोबार भैरहेको छ । 

प्रतिकृया दिनुहोस्