×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

काठमाडौंबाट ९२ लाख नगदसहित तीन जना पक्राउ

काठमाडौंबाट ९२ लाख नगदसहित तीन जना पक्राउ

काठमाडौं । काठमाडौंबाट प्रहरीले ९२ लाख नगदसहित तीन जनालाई पक्राउ गरेको छ । अपराध अनुसन्धान कार्यालय टेकुको ‍टोलीले ९२ लाख रकमसहित तीन जनालाई पक्राउ गरेको हो ।

अपराध अनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराईका अनुसार अहिले पक्राउ परेकालाई नियन्त्रणमा राखेर अनुसन्धान अघि बढाइएको छ ।

उनीहरू काठमाडौंको बौद्ध जोरपाटी क्षेत्रबाट पक्राउ परेका हुन् । 

प्रतिकृया दिनुहोस्