२०८३ बैशाख ५, शनिवार
jagaransanchar@gmail.com
काठमाडौं । काठमाडौं महानगरपालिकाले मापदण्ड विपरीत सञ्चालन गरिरहेको मोटसाइकल वर्कसपमा ताला लगाएको छ ।
पटक-पटक वर्कसप हटाउन सूचित गर्दा पनि अटेर गरेको भन्दै महानगरपालिका-३ स्थित कान्ति ओरालोमा रहेको इन्दुल मोटरसाइकल वर्कसपमा ताला लगाएको हो ।
Copyright © 2026 - 2027 जागरण सञ्चार. All Rights Reserved