×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

खाली गाग्री लिएर प्रधानमन्त्री भेट्न आए मेयर हर्क साम्पाङ

खाली गाग्री लिएर प्रधानमन्त्री भेट्न आए मेयर हर्क साम्पाङ

काठमाडौँ । खाली गाग्री लिएर धरानका मेयर हर्क साम्पाङका आइपुगेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली र खानेपानीमन्त्री प्रदीप यादवलाई भेट्न उनी काठमाडौँ आएका हुन् । 

सरकारले धरानको खानेपानी समस्यालाई बेवास्ता गरेको भन्दै हर्क साम्पाङ खाली गाग्री लिएर प्रधानमन्त्री र खानेपानी मन्त्रीलाई भेट्न काठमाडौँ आएका छन् । सोमबार काठमाडौँ आएका उनी मंगलबार सिंहदरबार जाने छन् ।  

प्रतिकृया दिनुहोस्