काठमाडौं । आइतबार नेपाली बजारमा सुनचाँदीको मुल्य स्थिर छ । शुक्रबार तोलामा २२ सय रुपैयाँ घटेर प्रतितोला एक लाख ६८ हजार एक सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज पनि सोही मुल्यमा कारोबार भैरहेको छ । आज चाँदी प्रतितोला एक हजार ९ सय १५ रुपैयाँमा कारोबार भैरहेको छ ।