×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन कैरन नेपाल अर्थ समाचार

समाचार

डीएनए विश्लेषण र शवको व्यवस्थापन लागि सरकारले माग्यो विदेशी सहयोग

डीएनए विश्लेषण र शवको व्यवस्थापन लागि सरकारले माग्यो विदेशी सहयोग

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले सुरुङमा फसेका व्यक्तिहरूको उद्धार तथा खोजी कार्यका लागि मित्रराष्ट्रहरूसँग विशिष्ट सहयोग मागिएको बताएका छन् । शनिबार परराष्ट्र मन्त्रालयको प्रेस ब्रिफिङमा मन्त्री खनालले सुरुङमा फसेकाहरूको उद्धारमा विदेशी सहयोग मागेको बताएका हुन् ।

यस्तै, उनले जीवितै रहेकाहरूको पहिचान तथा खोजीका लागि आवश्यक प्रविधि, द्रुत डीएनए विश्लेषण र शवहरूको दीर्घकालीन व्यवस्थापनलगायतका कार्यमा पनि मित्रराष्ट्रहरूको सहयोगका लागि आग्रह गरिएको जानकारी दिए ।

प्रतिकृया दिनुहोस्