×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

सूचना/प्रविधि

आफ्नो मोबाइल नम्बर प्रयोग गरेर कति ओटा जिमेल अकाउन्ट खोल्नु भयो ? यसरी हेर्नुहोस्

आफ्नो मोबाइल नम्बर प्रयोग गरेर कति ओटा जिमेल अकाउन्ट खोल्नु भयो ? यसरी हेर्नुहोस्

काठमाडौं । तपाईंले आफ्नो मोबाइल नम्बर प्रयोग गरेर विभिन्न समयमा विभिन्न जिमेल अकाउन्ट बनाउनु भएको होला । कतिपय अकाउन्टमा आफ्नै रिकभरीका लागि पनि नम्बर राख्नु भएको हुन सक्छ । त्यस्ता अकाउन्ट केही समयका लागि ‘डमी अकाउन्ट’का रूपमा खोलिएका हुन्छन्, जसको प्रयोग पछि त्यति हुँदैन । 

त्यसबाहेक कुनै समयमा तपाईंले आफ्नो नम्बर प्रयोग गरेर जिमेल अकाउन्ट बनाएर त्यसलाई प्रयोग नगर्नु भएको हुन सक्छ । आफ्नो नम्बर प्रयोग गरेर हराएको जिमेल फेला पार्ने तरिकाबारे यहाँ चर्चा गरिएको छ:  

 

 

https://lh7-rt.googleusercontent.com/docsz/AD_4nXfVyhZe4Df72Reu7tQaE7OQjpGsjFCnwuIZ6vj7zaqvDXqFxnaDH9ipumBLZbNUTihTwVZDLG2yM-eams3cjZ_mtG63nXJnRRBSxFIl-157xz8a1pDCF14DP10-rrOFbr0raRocpE8F_oz3kryxcpiDn8AT?key=KpYoKGhmjhrBGQ39iKZnlw

 

  • त्यसपछि त्यहाँ देखिएको बक्समा आफ्नो मोबाइल नम्बर राख्नुहोस् । र, 'नेक्स्टबटनमा क्लिक गर्नुहोस् ।  

https://lh7-rt.googleusercontent.com/docsz/AD_4nXedHByt0x2QiTJk3b2H3PgA5Je00Eb1t_XK7ARMjc5S9F8aVmC4wNq0vMfrR_GjAIueq-RIzo5On79pBAfp3ndGALBY6c0lfmyXssUe_URDEFApFtBgsaMUSfx42x6Qd_ANpL6qj5qU8mVpxixrYpxHg0U?key=KpYoKGhmjhrBGQ39iKZnlw

  • यति गरेपछि आफ्नो पहिलो नाम र थर (दोस्रो नाम) राख्नुहोस् । (दोस्रो नाम ऐच्छिक भए पनि राख्नुपर्ने हुन्छ ।) 
  • अनि 'नेक्स्टबटनमा क्लिक गर्नुहोस् । 

https://lh7-rt.googleusercontent.com/docsz/AD_4nXdtSn560XJMXtGst2nwwzOxgfKRvgzLX9hveqdPsspVQUZjDK16huMyenXNf5Ur7e62UeW8aFPL6h_rlXulPDQd838KtUdFjODE9EfMXG9lPpLMnzjluclpL9rKbbAwyydJEfk5H9g7-uMqYHzUklMdhBc?key=KpYoKGhmjhrBGQ39iKZnlw

  • यति गरेपछि तपाईंको फोनमा भेरिफिकेसन कोड पठाउने एउटा पेज खुल्छ । त्यहाँ भएको ‘सेन्ड’को बटन क्लिक गर्नुहोस् । 

https://lh7-rt.googleusercontent.com/docsz/AD_4nXdigVDsylefejnwipruqJbooltoulgDzeQOzasoE8wq2Tf-p50BVj5IMvMsRh1V34GtrVzQmJY5u-HSWOvzjKmKRWeJN7IUHsUxNGBPFU-A0xRR43FV8-RTQBTjd4g81-KRUXCenq6ZUMa9FxdaoEHpzbgf?key=KpYoKGhmjhrBGQ39iKZnlw

  • , एसएमएसमा आएको गुगल कोड राख्नुहोस् । 
  • कोड राख्नासाथ त्यसमा भएका तपाईंका अकाउन्टहरू देखा पर्छन् । आवश्यकता अनुसार तपाईंले काम नलाग्ने जिमेल अकाउन्ट डिलिट गर्न सक्नुहुन्छ ।

https://lh7-rt.googleusercontent.com/docsz/AD_4nXdb0BS36O9GfFc9UXqRd0J8pQoxe0v6_F-lIqsJ8ONkmLt-2bcw_W-IfeJhP3vhA2a7HLZxaoU6HSAow-VskeLyptzQzY-5Sz7SYYAWPd2xK3ntj69Z0lP6PosZX8p7H-ebxaCSI8UxQpnG4VVtL7q2YZTV?key=KpYoKGhmjhrBGQ39iKZnlw

यदि तपाईंले आफ्नो मोबाइल नम्बर राख्दा ईमेल फेला पार्न सक्नु भएन भने रिकभरी फोन नम्बर वा ईमेल राख्नु भएको छैन भन्ने बुझिन्छ । त्यसैले समयमै आफूले प्रयोग गर्ने जिमेल अकाउन्टमा रिकभरी फोन नम्बर वा ईमेल राख्दा राम्रो हुन्छ ।

 

प्रतिकृया दिनुहोस्